पातारासीकाे आठौँ गाउँसभा सम्पन्न

१४ फागुन जुम्ला । पातारासी गाउँपालिकाको आँठौ गाउँसभाबाट ८ वटा ऐन कार्यविधि पारित भएका छन् । पालिकाको सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन,आर्थिक सुशासन कायम राख्न तथा पूर्वाधार विकास देखि शैक्षि व्यवस्थापनका लागि एक वटा ऐन र ७ वटा विभिन्न कार्यविधि गरी ८ वटा ऐन र कार्यविधि पारित भएका हुन् … Continue reading पातारासीकाे आठौँ गाउँसभा सम्पन्न